Section 58
खारेजी र बचाउ
(१) खेलकुद विकास ऐन, २०४६ खारेज गरिएको छ ।
(२) खेलकुद विकास ऐन, २०४८ बमोजिम भए गरेका काम कारबाही यसै ऐन बमोजिम भए गरेको मानिनेछ ।
(३) खेलकुद विकास ऐन, २०४८ बमोजिम स्थापित राष्ट्रिय खेलकुद परिषद्को चल- अचल सम्पत्ति तथा दायित्व परिषद्मा सर्नेछ र सो परिषद्मा कार्यरत कर्मचारीहरु यस ऐन बमोजिमको परिषद्को कर्मचारीको रुपमा रहने छन् ।